नेपालले थप्यो अरु दुई स्वर्ण, भारतको स्वर्ण संख्या १०० नाघ्यो

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्त्यतिर छ। शनिबारसम्म २१२ स्वर्णको टुंगो लाग्दा पदक तालिकामा दक्षिण एशियाली महारथी भारतको दबदबा कायम रहेको छ। दक्षिण एशियाली खेलकुद महाकुम्भमा होस्ट नेपालले पनि यो पटक आश्चार्यजनक रुपमा उत्साहपूर्ण प्रदर्शन गरेको छ। नेपालमै १९९९ मा आयोजना भएको तत्कालीन साफमा ३१ स्वर्ण जितेको नेपालले त्यसयता दोहोरो अंकमा … Continue reading नेपालले थप्यो अरु दुई स्वर्ण, भारतको स्वर्ण संख्या १०० नाघ्यो